Call Now01-5590960

Our LocationLalitpur-22, Bungamati

#
November 4, 2022 2:35 pm

आदर्श सौलः युवक मा.वि.को प्रधानाध्यापकमा ज्ञानभक्त महर्जन नियुक्त

0Shares

यस विद्यालयकाे शैक्षिक नेतृत्वकर्ताकाे रुपमा रहेकाे प्रधानाध्यापक जस्तो जिम्मेवार पदमा नियुक्त हुनु भएकाेमा प्रधानाध्यापक श्री ज्ञानभक्त महर्जनज्यूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना साथै विद्यालयलाई यस अवस्थासम्म पुर्‍याउन अहम् भूमिका निर्वाह गरी अतुलनीय याेगदान पुर्‍याउनु हुने निवर्तमान प्रधानाध्यापक श्री सराेजभक्त आचार्यज्यूलाई हार्दिक कृतज्ञता र नमन । त्यसैगरी प्रधानाध्यापक छनाैट जस्तो गहन र महत्त्वपूर्ण कार्य सफलतापूर्वक निर्वाह गर्नु भयकाेमा निमित्त प्रधानाध्यापक श्री सान्ता दहालज्यूलाई हार्दिक आभार प्रकट गर्दछौं ।

Facebook Comments Box

School NOtice

Popular articles

#

Web Design Course

$900.00, 3 Years
#

Business Management Course

$150.00, 1 Year
#

Software Engineer Course

$500.00, 6 Month
#

Zero to Hero Cources

$300.00, 2 Years